घोडेपानीमा प्रवासी म्याग्देलीहरुको अधिवेशन सुरु

साधन राम्जाली /विकल्प न्यूज घोडेपानी, असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । रोजगारी र पेशाको शिलसिलामा संसारका विभिन्न मुलुकहरुमा पुगेका म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा सुरु भएको छ । तीन दिन सम्म संचालन हुने महाधिवेशनको संघिय सरकार … Continue reading घोडेपानीमा प्रवासी म्याग्देलीहरुको अधिवेशन सुरु